Bimal Shrestha

Bimal Shrestha

Share

Journalist/ Content writers :
Exploring the world/NEPAL of economic politics, business & markets.

29/05/2026

[ तपाईँको विचार पनि लेख्नुस् ] 👇👉प्रचण्डले गणतन्त्र दिवसमा दिएको सन्देश संविधानको मूल मर्म, लोकतन्त्र र गणतन्त्रमाथि कुनै सम्झौता हुँदैन, राष्ट्रिय मुद्दामा संवाद, सहकार्य र सहमति गर्न सकिन्छ .....
१. गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख।

२. संविधानको मूल मर्म, लोकतन्त्र र गणतन्त्रमाथि कुनै सम्झौता गर्न नहुने स्पष्ट सन्देश।

३. जनअधिकार, समावेशिता, सामाजिक न्याय र पूर्ण समानुपातिक व्यवस्थालाई अझ सुदृढ बनाउनुपर्ने जोड।

४. राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका लागि सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको भनाइ।

५. राष्ट्रिय मुद्दामा संवाद, सहकार्य र सहमतिको संस्कार विकास गर्नुपर्ने धारणा।

६. परिवर्तनका उपलब्धिको रक्षा गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबैलाई एकजुट हुन आह्वान। Bimal Shrestha

27/05/2026

यस्तो छ सार्वजनिक संस्थानहरूको वित्तिय स्थिति

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu