Samibu IPS ware
Remember us Online Koinch Sunuwar attire shopping.
28/09/2024
आखिर साम्बलामा मैले जुन कल्पना गरेँ थेँ त्यही रहेछ भन्ने अनुमान लगाएँ । एक जना मित्रले साम्बाला हेरेर त्यसका पात्र र निर्देशकसँग फोटो पोस्टाउँदा मैले कमेन्ट गरे थेँ । उनले मेरो कमेन्ट उडाइदिए । खासमा म फिल्म निर्माणसँग जोडिएको मान्छे होइन तर फिल्म बनाउने शैली वारे परिचित चाहिँ हुँ र अन्तराष्ट्रिय फिलिम महोत्सवमा कस्ता फिलिम छानिन्छन् भनेर पनि थाहा भएकै कुरा हो ।
‘साम्बाला’को अनौठो राजनीति महिलाले यो धर्तीमा आफ्नो शरीरमाथिको हक जताउँदै दुनियाँका कुरा बेवास्ता गरेर बाँच्न पाउँदिनन् ? कि त ऊ
विदा छ है आज !
अहा कति मज्जा !!!
पानी परेकोले घरमै सुतेर बस्ने योजना भयो ।
सधैं जस्तो आज शनिवार २ बजे सुनुवार सेवा समाज कोटेश्वरमा हुने कोइँच लिपि तथा भाषा कक्षाका सबै सहभागीहरुलाई छुट्टि दिने निर्णय गरियो ।
छुट्टि : मकै भुटी । भनेर उहिले स्कुलमा विदा भएपछि गुटुङटुङ कुदिन्थ्यो । आज त्यही सम्झिँदै भाषा कक्षा सञ्चालन नगर्ने भइयो । बरु अब यो झरीमा मरक्क मरक्क मकै चपाउँला ।
घर घरमै आनन्दले बस्नुहोला । सुरक्षित रहनुहोला ।
अर्को शनिवार भने सधैंको समयमा फेरि भेटुम्ला ।
12/09/2024
ल लिपि जान्नेले भनुम त
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
******