Troll Me
...
23/03/2020
Breaking: नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । भर्खरै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।
फ्रान्सबाट चैत्र ४ गते नेपाल आएकी १९ बर्षिया युवतीलाई कोरोना संक्रमण देखिएको हो । उनलाई टेकु अस्पतालमा राखिएको छ । अहिले टेकु अस्पतालमा सुरक्षा बढाइएको छ ।
SAFE
Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Ratnapark
Kathmandu