Complete Jobs Nepal
Your job search process will ends here.
28/01/2018
नेशनल इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि.ले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु, काठमाडौंको सहयोगमा IBBS – Survey among MSM/TG ,FSWs in Tarai Highway Districts, Wives of Migrants in Far western districts and Male Labor Migration in Eastern districts गर्नु पर्ने भएकोले तपशील बमोजिमका कर्मचारीहरु आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio- Data), नागरिकताको प्रतिलिपी, माथिल्लो तहको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपी र एक प्रति पासपोर्ट साइजको फोटो सहित यस संस्थाको इमेलमार्फत तथा कार्यालयमा निवेदन पेश गर्न आव्हान गरिन्छ ।
Vacancy Announcement (IBBS – Survey) | National Institute for Development and Research यस नेशनल इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड रिसर्च प्रा.लि.ले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु, का.....
Remember us for all kinds jobs in Nepal.
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Tokha-12
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |