Famous Laphing House

Famous Laphing House

Share

let's enjoy the taste of different varieties of laphing..we are serving the specialy best and variety of laphing and many more.

14/11/2025

Famous laphing house Bagbazar

02/08/2025

सङ्घर्ष र सफलता को कथा :
सल्यान घर भएका र १८ वर्षको सानो उमेरमै २ पटक (दुबई र कतार ) ५ वर्षसम्म वैदेशिक रोजगारि गरी नेपाल फर्की देसमै रही केही गर्नै उदस्य ले फेमस लाफिङ हाउस मा २ बर्स कायरत रही अहिले आफैँ सञ्चालक भै फेमस लाफिङ हाउस को छैठौं बारन्च बागबजार संचालन गर्र्दै आउनु भएका वहा हुनुहुन्छ वीरेन्द्ग भण्डारी .

स्वभाव ले सालिन भद्र र जोस जागरिलो युवा हुन् उनि वैदेशिक रोजागारि म रहँदा केही तिता अनुभव र परिवार संग को दुरी उनलाइ असज रहयो र उनले अठोट गरेँ जे गरिन्छ आफ्नै देस मा नै गरिन्छ ।

उनको अनुभव मा आफू संग सिप छ मिहेनत गर्न सक्नुहुन्छ भने बिदेसिदा लाग्ने लगानी ले नेपाल मै काम गरेर रहन सक्ने बताउँछन् । अहिले उनले ३ जना युवा staff रोजगारि दिदै आउनु भएकोे छ

Want your restaurant to be the top-listed Restaurant in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bhalkumari
Kathmandu

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 09:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 19:30
Friday 09:00 - 21:00
Saturday 21:00 - 19:30
Sunday 09:00 - 21:00