Handwriting Learning Class
Handwriting Improvement Programe For All Age , Home Tution School Daily Classes ,short Term classes,Long Term Program Personal Tution for any Age !!!
25/06/2026
✍️🌟 Sunrise Boarding School- नगरकोटमा कक्षा १-५ सम्मका बिध्यार्थीहरुको निम्ति सञ्चालन गरिएको Handwriting Improvement कक्षाबाट नानीबाबुहरूले सुन्दर र स्पष्ट हस्तलेखन सिक्न सफल भएका छन्। उनीहरूको लेखाइमा आएको उल्लेखनीय सुधारले शिक्षक तथा अभिभावकहरूलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ। 📖😊 निरन्तर अभ्यास र मेहनतका साथ अझ उत्कृष्ट प्रगतिको शुभकामना! 🎉👏
07/06/2026
Sita Maa V School,५ धारा 🏢
कक्षा 4 - 9 का विद्यार्थीहरूको सुधारिएको हस्तलेखन प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ। उनीहरूको मेहनत, अभ्यास र अनुशासनले सुन्दर लेखनमा उल्लेखनीय सुधार आएको छ। हस्तलेखन कार्यक्रमले हामी निकै उत्साही भएका छौं। सबै विद्यार्थीहरूको भविष्य उज्ज्वल रहोस् भन्ने शुभकामना छ📚✨🙏🙏🙏
02/06/2026
आमाको महसुस प्रेमको मूल हृदयबाट सुगन्ध फैलिँदा जीवनका सबै पीडा ओझेल पर्छन्। 🌷❤️
आमा साथमा हुँदा हरेक दुःख हलुका लाग्छ र हरेक खुसी अझ उज्यालो बन्छ। 😊✨
उहाँको न्यानो माया, त्याग र आशीर्वादले जीवनलाई अर्थपूर्ण बनाएको छ। 🥰
आमा, तपाईं हुनुहुन्छ, त्यसैले म धनी छु, सुरक्षित छु र सधैं खुसी छु। 👩👧👦❤️🌹
तपाईं मेरो जीवनको सबैभन्दा सुन्दर वरदान हुनुहुन्छ। 🙏💖🌼
02/06/2026
🌟✍️ हस्तलेखन सुधार तथा विकास प्रशिक्षण कक्षा ✍️🌟
📝 के तपाईं आफ्नो हस्तलेखनलाई अझ सुन्दर, सफा र आकर्षक बनाउन चाहनुहुन्छ?
हामीसँग सहभागी भई अनुभवी प्रशिक्षकको मार्गदर्शनमा व्यवस्थित रूपमा हस्तलेखन सुधार गर्न सिक्नुहोस्। यहाँ केवल अक्षर लेख्न मात्र होइन, तपाईंको आवश्यकता, गति र सिकाइ शैलीलाई बुझेर व्यक्तिगत रूपमा प्रशिक्षण दिइन्छ। 😊
✅ हस्तलेखनका कमजोरीहरू पहिचान गरी सुधार गराइने
✅ प्रत्येक गल्ती जाँच गरी कारणसहित बुझाइने
✅ मैत्रीपूर्ण, हौसलादायी र खुसी वातावरणमा प्रशिक्षण
✅ मनको भाषा बुझेर धैर्यपूर्वक सिकाइने
✅ सुन्दर, सफा र आत्मविश्वासपूर्ण लेखाइ विकास गराइने
📶 बिजुली गएको वा Wi-Fi समस्याका कारण कक्षा छुटेमा चिन्ता नगर्नुहोस्!
🔄 छुटेका सबै कक्षाहरू Re-Class मार्फत पुनः उपलब्ध गराइनेछ।
📅 छुटेको दिन Count हुने छैन।
🌱 आजको अभ्यासले भोलिको उत्कृष्ट हस्तलेखन निर्माण गर्छ।
📲 WhatsApp / Mobile: 9861543013
💖 “सुन्दर हस्तलेखन केवल लेखाइ होइन, आत्मविश्वास, अनुशासन र व्यक्तित्वको पहिचान हो।”
🎓 आजै नाम दर्ता गर्नुहोस् – सीमित सिट उपलब्ध! ✍️📚🌟
Click here to claim your Sponsored Listing.
Category
Contact the establishment
Telephone
Website
Address
Zeem Gallee
Kathmandu