The Everest Rise
The Everest Rise is the voice of a new generation, bold, aware, and rising.
राप्रपा नेता ज्ञानेन्द्र शाहीको बोली सुन्नुहोस्।
MP gynendra shahi in live.
Comment ma Gali ko barsa.
अराजक एमाले सांसद ऐन महरलाई जनताबाटै धम्की र चुनौती आउन थालेको छ।
***n
18/07/2026
दक्षिण एशियामा एक मन्त्रीले औसत कति जनसंख्याको प्रतिनिधित्व गर्छन्?
तलको तथ्यांकले दक्षिण एशियाली देशहरूमा केन्द्रीय मन्त्रीहरूको संख्या र प्रति मन्त्री पर्ने औसत जनसंख्या तुलना गरेको छ।
📌 नेपालमा हाल १५ जना केन्द्रीय मन्त्री छन्।
📌 नेपालमा एक मन्त्री बराबर करिब २०.७ लाख नागरिक पर्छन्।
📌 दक्षिण एशियामा प्रति मन्त्री जनसंख्याको हिसाबले नेपाल चौथो स्थानमा पर्छ।
यी तथ्यांकले केवल जनसंख्या र मन्त्री संख्याको तुलना मात्र देखाउँछन्। यसबाट कुनै देशको सरकार बढी वा कम प्रभावकारी छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन, किनकि सरकारको संरचना, शासन प्रणाली र मन्त्रालयहरूको जिम्मेवारी देशअनुसार फरक हुन्छ।
📊 पूर्ण विवरणका लागि तलको इन्फोग्राफिक हेर्नुहोस्।
#नेपाल
17/07/2026
हङकङमा रहेका शेरबहादुर देउवाको बाथरुममा लडेर दाहिने हात भाँचिएको छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu