Newa Brothers
Balambu ❤️
Heartly Welcome To Our Page ❤️🙏
We Promote Newari Culture And Traditional
जैसीदेवल र वसन्तपुर क्षेत्रको संस्कृति र परम्पराको सन्दर्भमा, “सिद्धि कुमार” (Siddhi Kumar) लाई देहायका नामहरूले पनि चिनिन्छ
देवताको नाम
सिथि द्य:(Sithi Dya): नेपाल भाषा र स्थानीय समाजमा जैसीदेवलका कुमार देवतालाई ‘सिथि द्य:’ भनिन्छ।
कुमार कार्तिकेय (Kumar Kartikeya): हिन्दू धर्मशास्त्र अनुसार उहाँ भगवान शिव र पार्वतीका जेठा छोरा तथा देवगणका सेनापति हुनुहुन्छ।
यो चाडको मुख्य उद्देश्य मनसुन (वर्षाद) सुरु हुनुभन्दा अगाडि इनार, ढुङ्गेधारा (हिति) र कुवा सफा गर्ने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन बारा (वः) र चटामरी खानु हो।
Video by : Manjil Shrestha
Dyo Pikayegu ❤️
|| Sithi Nakha Go Cha Chawuegu ||
20/06/2026
🙏 हाम्रो सम्पदा, हाम्रो जिम्मेवारी 🙏
नेवा ब्रदर्स टोलीद्वारा मन्दिर तथा वरपरको क्षेत्र सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न। स्वच्छ वातावरण, सुन्दर समाज र सांस्कृतिक सम्पदाको संरक्षणका लागि हाम्रो सानो प्रयास। ❤️✨
Bhastipur , Banthok , Boshigaun dhime khala’s
together during Bunga dyo Jatra ❤️✨
12/06/2026
जय श्री करुणामय || बुंग द्यः|| ( रातो मछिन्द्रनाथ ) ❤️🙏
08/06/2026
जय श्री महालक्ष्मी माई ( बलम्बु ) ❤️🙏
04/06/2026
MatsyaNarayan Mandir ❤️🙏
📍( Chandragiri 09 , Machhegaun )
Photo By : Krijal Maharjan
02/06/2026
Binayak Ganesh ( बिनायक गणेश ) ❤️🙏
Chandragiri 12 , Balambu
31/05/2026
MachheNarayan Mandir ❤️🙏
📍( Bhaktapur Chhaling )
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Chandragiri 12 Balambu
Kathmandu