LOOM

LOOM

Share

LOOM LOOM is all about asserting our rights, opening up to contentious issues, and exerting our rights to become autonomous decision makers.

Photos from LOOM's post 21/04/2026

बालविवाह र यौनिकतासम्बन्धी ४ दिने कार्यशाला (चैत्र २४–२७, २०८२, कोशी प्रदेश, बर्जु गाउँपालिका) दिनाभद्री किशोरी समूहसँगको सहकार्यमा LOOM द्वारा आयोजना गरिएको हो। किशोरकिशोरीहरूसँग समग्र अधिकारमा आधारित दृष्टिकोणमार्फत SRHR, सहमति, र अन्य महत्वपुर्ण विषयमा गहिरो छलफल गरिएको थियो। सहभागीहरूले महिनावारी स्वच्छन्दता, सुरक्षित गर्भपतन तथा यौनिकतासम्बन्धी प्रचलित गलत धारणा हटाउँदै खुला र सहज संवाद गर्ने अवसर प्राप्त गरे।

20/02/2026

निर्वाचनको समयमा प्रत्येक मतदाताले डर, धम्की, हिंसा वा दबाबको जोखिम बिना आफ्नो मत प्रयोग गर्न पाउनुपर्छ।

मतदाता जुनसुकै उमेर, जाति, लैङ्गिक पहिचान, धर्म, अपाङ्गता वा सामाजिक पृष्ठभूमिका किन नहुन्,
निर्भय र सम्मानजनक वातावरण उनीहरूको आधारभूत अधिकार हो।

मतको गोपनीयता लोकतान्त्रिक अभ्यासको मूल तत्व हो।

सुरक्षित र विभेदरहित वातावरण सुनिश्चित गर्नु सम्बन्धित निकायहरूको स्पष्ट दायित्व हो।

लोकतन्त्र तब सशक्त बन्छ जब नागरिक स्वतन्त्र र सुरक्षित महसुस गर्छन्।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Panchayan Street
Kathmandu
4648

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00