Recent Nepal Update

Recent Nepal Update

Share

"ताजा खबर, ट्रेन्ड र अपडेट – नेपालका हरेक कोणबाट।"
[email protected]

09/09/2025

Breaking: Gen Z हरूले Rabi Lamichhane लाई जेलबाट निकालेका छन्। 😲

09/09/2025

"जेन्जि पुस्तालाई संलग्न गरी अन्तरिम सरकार बनाऔं!" - Kulman Ghisimg

09/09/2025

सांसद तोसिमा कार्कीले पदबाट राजिनामा दिनु भएको छ ।🙏

09/09/2025

झापाको बिर्तामोडमा युवाहरू माथि गो":ली चलेको छ। More details to follow.

09/09/2025

हिजोको दिनमा देखीएको एक दृश्य 😓

09/09/2025

BreakingNews: शान्ति सुरक्षा नभएसम्म देशभर सार्वजनिक यातायात नचलाउने व्यवसायीले घोषणा गरेका छन।

09/09/2025

Breaking!नेताहरु भाग्न सक्ने भन्दै युवाहरुले त्रिभुवन विमानस्थल बन्द हुनुपर्ने माग राखेका छन 😱

09/09/2025

09/09/2025

जhapalish Dai ले के भन्नु हुन्छ त? 🎤 हेरौँ भिडियो 👇

09/09/2025

Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

09/09/2025

हिजोको आ!न्दोलनमा सुवासको नि!धन भएको छ । जो आमाबुबाको कांध बनेका थिए । ऊनी LLB को पढाई पूरा गरी जापानी भाषा सिकेर केही दिनमै जापान उड्न काठमाडौं आएका थिए। आमा भारतमा मजदुरी गर्नुहुन्छ भने बुबा केही समयदेखि सम्पर्कविहीन छन्। 😥

09/09/2025

"रातभर सुत्न सकिन। प्रधानमन्त्रीज्यूले यो द!मनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। काङ्ग्रेस एक दिन पनि सरकार रहन सक्दैन ।" - Gagan Thapa

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu