Event Sansar

Event Sansar

Share

Eventsansar.com is a complete event calendar. Our Services:
Events Planning, Consultant, Budget Man

13/01/2026

प्रथम काठमाडौ महोत्सव २०८२- Kathmandu Business Expo 2026 मा Exhibitor को रूपमा सहभागीता जनाउनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

आउनुहोस हातेमालो गरौं, देशको मुटु, हाम्रो राजधानी, सबैको साझा कर्मथलो काठमाडौलाई अझै नजिक बाट चिनौं:
✓ २०० भन्दा बढी ब्यबसायिक स्टलहरुको प्रदर्शनी ।
✓ रैथाने खाना महोत्सव ।
✓ पर्यटन प्रबर्द्धन कार्यक्रम ।
✓ कला सस्कृती महोत्सव ।

साथमा उपहार कार्यक्रम, निशुल्क स्वास्थ्य शिबिर, फोटो प्रदर्शनी लगायत बिबिध कार्यक्रमहरुको आयोजना हुदैछ।

आयोजक: नेपाल उधोग बाणिज्य संघ काठमाडौ, काठमाडौँ महानगरपालिका
सह-आयोजक : राइजिङ नेपाल प्रा.लि.

👉️For more details:
☎️ +977-01-4168484, 9851117584 (eventsansar)

Want your business to be the top-listed Event Planning Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Putalisadak, Opposite Of Shankerdev Campus
Kathmandu
44800

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00