Nepal Photo Library-NPL
Nepal’s first Photo News Agency by award winning photojournalists based in Nepal. Stay in touch with us for monthly or yearly subscription.
13/07/2026
पोखरामा पनि मनाइयो आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्ती ।
तस्बिर: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
13/07/2026
तस्बिरमा हेर्नुस्, अन्तिम संस्कारका लागि आर्यघाटतर्फ लगिँदै गणेश नेपालीको पार्थिव शरीर।
क्रेनको सहायताले हटाइयो गगन थापाको निवासअगाडि छाडिएको गाडी
गणेश नेपालीको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट पुर्याइयो
13/07/2026
नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पार्क गरिएको गाडी प्रहरीले क्रेनमार्फत हटायो ।
स्थानीयको दाबी : बिहान ७:३० बजेदेखि गगन थापाको घरअगाडि गाडी
13/07/2026
कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले सुरु गर्यो अनुसन्धान
13/07/2026
बुटवलमा ई-रिक्साको धर्ना
तस्बिरहरु- प्रदीप आचार्य/नेपाल फोटो लाइब्रेरी
13/07/2026
न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत र बिनु यादवले गरेँ निषेधित क्षेत्र सिंहदरबारको दक्षिण गेटमा गरेँ धर्ना ।
गृहमन्त्रीले भेट्न नमानेको आरोप, सिंहदरबार गेटअघि सडकमै सुते निहारिका र बिनु
Click here to claim your Sponsored Listing.
Address
Kathmandu