S.S. Academy
We have been providing services since 2063 B.S. especially we prepared you to be an "OFFICER CADET" WE HAVE BEEN PROVIDING SERVICES FROM 2063 B.S.
देशको सेवा गर्ने अठोट छ भने, तयारी पनि उत्कृष्ट हुनुपर्छ। 🇳🇵
SS Academy मा Officer Cadet Preparation Class जारी छ।
आफ्नो लक्ष्यलाई सफलतामा बदल्न आजै हाम्रो साथमा जोडिनुहोस्।
The journey to becoming an officer starts here.
🇳🇵 SS Academy – Officer Cadet Preparation Class 🇳🇵
Dream big. Train harder. Lead with honor.
नेपाली सेनाको Officer Cadet बन्ने लक्ष्यलाई वास्तविकतामा बदल्ने सही सुरुवात SS Academy बाट। अनुभवी प्रशिक्षक, अनुशासित वातावरण, शारीरिक तथा लिखित परीक्षाको प्रभावकारी तयारी—सबै एकै ठाउँमा।
आजै SS Academy मा भर्ना हुनुहोस्, किनकि सफल अधिकारी बन्ने यात्रा सही तयारीबाट सुरु हुन्छ।
पाँच वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ?
त्यो उत्तर आजको तयारी र सही निर्णयमा निर्भर गर्दछ।
यदि तपाईंको लक्ष्य नेपाली सेना अधिकृत बन्ने हो भने, 68 Basic Officer Cadet Preparation का लागि SS Academy मा Admission Open छ।
आजको तयारी, भोलिको नेतृत्व।
📍 Bagbazar, Kathmandu
📞 01-5919260 | 9851123157
✉️ [email protected]
नेपाली सेनाको अधिकृत क्याडेट बन्ने लक्ष्य बोकेका युवाहरूका लागि,
अनुभवी प्रशिक्षकको मार्गदर्शनमा सञ्चालन हुने
अधिकृत क्याडेट तयारी कक्षामा भर्ना खुल्यो।
सपना देख्ने मात्र होइन,
सपना पूरा गर्ने तयारी पनि गरौँ। 🇳🇵
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Near Old Buspark, Opposite Shahid Shukra School, Kathmandu 44600
Kathmandu
144600
Opening Hours
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Saturday | 06:00 - 18:00 |
| 17:00 - 18:00 | |
| Sunday | 06:00 - 19:00 |