Book Service

Book Service

Share

____'"College भन्दा फरक Knowledge"'____
"Tommorow Never Comes, Let's Order Books Now " Note:-
Library को लागि Books चाहिएमा पनि सम्पर्क गर्नुहोस्

09/05/2026

"कानुन सम्बन्धी पुस्तकहरू"

रिटको प्रचलनको प्रारम्भ, नेपालमा रिटको प्रयोग, रिट कार्यविधि, ढाँचा तथा रिट सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एक पुस्तक, साथमा देशले वास्तवमा खोजीरहेको संविधानको मस्यौदा समेत समावेश भएको हरेक वकिल तथा यसबारे जानकारी हासिल गर्न सबैले पढ्नै पर्ने एक महत्त्वपूर्ण पुस्तक,
हाल संशोधित मुलुकी संहिता जसमा देवानी, कार्यविधि, फौजदारी लगायत अन्य पाँच वटै संहिता एउटै पुस्तकमा उपलब्ध छ । त्यसैले नेपालको संविधान नेपाली-अंग्रेजी दुवैमा समावेश भएको पुस्तक, नजीर संग्रहका पुस्तक, जंगबहादुरले जारी गरेको पहिलो मुलुकी ऐन, २०१९ सालमा जारी भएको दोस्रो मुलुकी ऐनको पुस्तक, नेपालको किराँतकाल देखि हालसम्मको न्याय व्यवस्था बारे जानकारी समेटिएको कानुनको इतिहासको पुस्तक लगायत अन्य विभिन्न पुस्तकहरू प्राप्त गर्न लागि हजुरको फोन नम्बर र ठेगाना म्यासेज गर्नुहोस्। देशैभर डेलिभरी सेवा उपलब्ध छ ।
धन्यवाद !

Inbox
Contact Number
And
Address
for delivery

01/05/2026

धार्मिक पुस्तकहरू
Inbox
Contact Number
And
Address
for delivery

01/05/2026

Happy Buddha Jayanthi

बुद्ध सम्बन्धी पुस्तकहरू

Inbox
Contact Number
And
Address
for delivery

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Baghbazar
Kathmandu
44600