Neupane Raj123

Neupane Raj123

Share

Neupane Raj

07/05/2026

नया सरकार को नया प्रधान न्यायधिश्।।

बालेन शाह, सोबिता गौतम, डि पि आर्याल,र रुबि ठाकुर को निर्णय मा सर्बोच्च अदालत को प्रधान न्यायधिश मा डा• मनोज कुमार शर्मा लाइ नियुक्त गर्ने निर्णय ।।।
रोलक्रमको चौथो नम्बरमा रहेका उनी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् !!

02/05/2026

भारतको मध्यप्रदेशको जबलपुरस्थित बर्गी बाँध क्षेत्रमा भएको क्रुज दुर्घटनाले एउटा अत्यन्त मर्मस्पर्शी दृश्य संसारसामु ल्याएको छ।

डुबिरहेको क्रुजभित्र अन्तिम क्षणसम्म आफ्नो सन्तानलाई जोगाउन संघर्ष गरिरहेकी आमाको तस्वीर अहिले सबैको मन छुने गरी फैलिएको छ। आमाको काखमा अँगालो हालेर बसेको बालकले मातृत्वको निस्वार्थ माया र असीम त्यागलाई झल्काएको छ।

भारतीय सञ्चार माध्यममार्फत सार्वजनिक भएको यो दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ, जसले हरेकलाई भावुक बनाइरहेको छ।

आमा र छोराप्रति हार्दिक श्रद्धाञ्जलि 🙏

01/05/2026

बुद्द जयन्तीको बालेन द्दुरा शुभकामना ।।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Chahabil/7
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00