Gyanu Raja Maharjan

Gyanu Raja Maharjan

Share

Thinking Positively change the World.

12/04/2024

Happy New Year 2081 BS and I wish everyone to be kind, compassionate, benevolent, loving and affectionate, good health, good deeds, good food, good thinking, positive thinking, love nature. I hope that in the days to come, everyone will follow those good deeds that will build a good society and bring peace to the earth.

वि.सं. २०८१ नयाँ वर्षको शुभकामना तथा दया, करुणा, परोपकारी, माया स्नेह, सुस्वास्थ्य, सुकर्म, सुखानपान, सुबिचार, सकारात्मक सोच, प्रकृतिको माया गर्न सकोस् भन्ने सबैमा कामना गर्दछु। म आशा गर्छु कि आउँदा दिनमा सबैले ती राम्रा कर्महरू अनुसरण गर्ने छन् जसले असल समाजको निर्माण भई पृथ्वीमा शान्ति स्थापित हुनेछ।

06/01/2024

शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लि.
नेपाल सरकार, सहकारी व्यवस्थापन समितिको कार्यालयले यस सहकारीका सम्पूर्ण बचतकर्तालाई अनलाईन मागदाबि आवेदन पेश गर्न सार्वजनिक सूचना प्रकाशित गरेकोले सम्बन्धित सबैको लागि यहाँ सेवा प्रदान गरिएको छ। (प्रति आवेदनको लागि सहयोग स्वरुप रू २५०।- लिइएको छ।)
मिति: २०८०/९/१८ देखि २०८०/१०/२३ सम्म
बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म
स्थान: सागल टोल, कीर्तिपुर -५
आवश्यक कागजहरु:
१) वचत गरेको प्रमाणपत्र
२) सक्कल नागरिक कार्ड
३) हस्तक्षर वा औँठा छाप (दायाँ/बायाँ)
नोट: अनलाईन मागदाबि आवेदन पेश नगर्ने बचतकर्ताको कुनै पनि वचत रकम फिर्ता हुने छैन त्यसैले समयमै आफनो वचत रकमको प्रमाण सहित मागदाबि भर्नुहुन सबैमा अनुरोध छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kathmandu