Universal Training Center
LANGUAGES
- Japanese
- Hebrew
TRAINING
- Skilled Caregivers Language; English (basic, Intermediate and Advanced).
असार १ गते सोमबार देखि युनिभर्शल मा जापानीज भासा N5(0) लेबल देखि को नया भौतिक कक्षा अनुभबि सेन्सेइ बाट बिहान १० बजे देखि ११ बजे सम्म सुरु हुन गैरहेको छ कोर्स ३ महिना को हुने छ फि ३ महिना को ८००० मात्र( बुक मिनिङ अनि खान्जि) समेत आजै अफिस आइ फर्म भरि सिट सुरक्षित गर्नुहोला धन्यवाद 985-1109971
09/06/2026
हामि कहा अध्यन गरि इज्रायल जान को लागि आवसक CAMBRIDGE UPSKILL ENGLISH TEST को हिजो भयेको परिक्षा मा सान्दार न ल्याइ पास हुनु भयेको मा तपाइहरु लाइ धेरै धेरै बधाइ तथा सुभकामना छ बिसेस गरि परिक्षा को हु बहु प्रश्न गाइड गरि दिनुहुने हाम्रो आदरणीय सर दिपक वाग्ले धेरै धेरै धन्यवाद को पात्रो हुनुहुन्छ ।
येदि अझै पनि हामि कहा क्लास लिन छुट्नु भयेको छ अझै बुझ्दै येता उति भौतारि रहनु भयेको छ भने ढुक्क सङ हामि सङ जोइन भै आजै देखि CAMBRIDGE UPSKILL ENGLISH TEST को क्लास लिनुहोला धन्यवाद
युनिभर्शल ट्रेनिङ सेन्टर
डिल्लिबजार
कन्या इस्कुल को ठिक अगाडि
014535926/9851109971/9818619484
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Dillibazar
Kathmandu
00977
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |