TIA Security Police Office
Welcome to TIA Security Police Office, Gauchar Kathmandu Official page. For Emergencies, Dial 100 for Police Support.
03/07/2026
अबैध गुट्खा तथा अन्य सामाग्रीहरु सहित १ जना पाकिस्तानी नागरिक पक्राउ:-
२०८३ असार १९ गते ।
**********************
02/07/2026
नेपाली रुपैयाँ ८१ लाख ७२ हजार ३९३ बराबरको गरगहना सहित २ जना पक्राउ:
२०८३ असार १८ गते ।
**********************
23/06/2026
२०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
२०८३ असार ०९ गते ।
*****************************
यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी नायव निरीक्षक दिपक के.सी. खत्रीलाई २०८३ साल "जेठ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको ।
15/06/2026
अनुमानित १२ लाख १४ हजार रुपैयाँ बराबरको साउदी रियाल सहित मानिस पक्राउ ।
२०८३ साल असार १ गते ।
************************
02/06/2026
अनुमानित ५४ लाख ७१ हजार रुपैया बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाईन्समा GEO को रुपमा कार्यरत कर्मचारी पक्राउ:
२०८३ जेठ १९ गते ।
************************************************
Click here to claim your Sponsored Listing.
Category
Address
Tribhuvan International Airport
Kathmandu