Green Screen Studio

Green Screen Studio

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Screen Studio, Video Creator, Andheri, Kathmandu.

29/09/2024

National Highway Update: 10:30 AM (Sunday)

१. काठमाडौं - चितवन सडक: बन्द
२. काठमाडौं - सिन्धुली सडक: बन्द
३. काठमाडौं - हेटौँडा सडक: बन्द
४. चितवन - बुटवल सडक: बन्द
५. काभ्रे - दोलखा सडक: बन्द
६. बेनी - मुस्ताङ सडक: बन्द
७. झापा - ईलाम सडक: बन्द
८. सुर्खेत - हिमाल सडक: बन्द

- कैलाली - बझाङ - बाजुरा सडक: सुचारु
- मुग्लिङ - पोखरा सडक: सुचारु

Photos from Green Screen Studio's post 28/09/2024

अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।

30/08/2021

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामन!

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Website

Address


Andheri
Kathmandu
400069