Nepal Paper Crafts
Nepal paper crafts provide varieties of Nepali paper products in Nepal as well as other countries.
18/08/2020
Contestant No. 297
Name: Neelima Kafle
देव कर्नरले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्षयमा महिला दिदी बहिनीहरुको लागि ONLINE PHOTO CONTEST कार्यक्रम प्रस्तुत गरेको छ । देशै भरिका महिला दिदी बहिनीहरुले प्रतियोगितामा सहभागीता जनाउन सक्नु हुनेछ ।
प्रतियोगिले पालना गर्नु पर्ने शर्त, नियमहरु :
१. प्रतियोगितामा भाग लिने प्रतियोगिले देव कर्नरको FACEBOOK पेज https://www.facebook.com/KjDevCornerPvtLtd/ लार्इ अनिवार्य LIKE गर्नुपर्ने छ ।
२. रातो रंगको पहिरन र तिलहरि अनिवार्य हुनु पर्नेछ ।
३. प्रतियोगिको फोटो गुणस्तरिय हुनुपर्ने छ ।
४. सहभागी व्यक्तिको मात्र फाेटाे हुनुपर्ने छ ।
५. प्रतियोगिको फोटो, पुरा नाम, ठेगाना, र मोबाईल नम्बर देव कर्नरको FACEBOOK MESSENGER मा पठाउनु पर्नेछ ।
६. प्रतियोगिको फोटो देव कर्नर द्वारा FACEBOOK PAGE मा अपलोड गरिनेछ ।
७. अपलोड गरिको फोटोलार्इ LIKE एण्ड SHARE गर्नुपर्नेछ ।
८. बिजेताको घोषणा सबैभन्दा बढी LIKE एण्ड SHARE को आधारमा गरिनेछ र कुनै प्राबिधिक समस्या आइपरेमा देव कर्नरको निर्णय अन्तिम हुनेछ ।
९. मिति २०७७ भाद्र २ गते, साँझ ५ बजे सम्म पठाएको फोटोलार्इ मात्र समावेश गरिने छ ।
१०. प्रतियोगिताको नतिजा २०७७ भाद्र ५ गते शुक्रवार घोषणा गरिनेछ ।
12:40 अपराह्न 8/17/2020
नाेटः Online Photo Contest मा LIKE गर्ने तरिका –
देव कर्नरको FACEBOOK PAGE मा पाेस्ट भएकाे प्रतियोगीको फोटोमा CLICK गरी त्यस फोटोलाई LIKE गर्नुपर्नेछ ।
*****शुभ–लाभ*****
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
80/103 Shanti Marg, Hattisar
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |