Pragya Sound HD
We Belive In Giving Quality Music To The Industry .
हाम्रो यो संस्था प्रज्ञाशवरी रेकर्डस् याहाहरुको अटल विश्वास र मायाको कारणले २३ अौ वर्षमा प्रवेश गर्न सफल भएको छ यस सुखद क्षणमा दिनु भएको शुभ कामना र आशीर्वाद प्रति बरिष्ठ तालवादक(रिदमिष्ट) तथा संगितसाधक / प्रशिक्षक शान्तिराम रायमाझी दाजु प्रति प्रज्ञा साउण्ड परिवार आभार प्रकट गर्दछ। 🙏🙏
हाम्रो यो संस्था प्रज्ञाशवरी रेकर्डस् याहाहरुको अटल विश्वास र मायाको कारणले २३ अौ वर्षमा प्रवेश गर्न सफल भएको छ यस सुखद क्षणमा दिनु भएको शुभ कामना र आशीर्वाद प्रती वरिष्ठ संगितसाधक/ प्रशिक्षक तथा संगितकार चण्डिप्रसाद काफ्ले ज्यू प्रति प्रज्ञा साउण्ड परिवार आभार प्रकट गर्दछ। 🙏🙏
हाम्रो यो संस्था प्रज्ञाशवरी रेकर्डस् याहाहरुको अटल विश्वास र मायाको कारणले २३ अौ वर्षमा प्रवेश गर्न सफल भएको छ यस सुखद क्षणमा दिनु भएको शुभ कामना र आशीर्वाद प्रती गायिका तथा गितकार शुशिला बराल ज्यू प्रति प्रज्ञा साउण्ड परिवार आभार प्रकट गर्दछ। 🙏🙏
21/01/2026
पत्रकार राजेन्द्र बानियाँ भन्छन् - "राजश्व फिर्ता गरौं अभियान चलाऔं ! चुनाव गराउन भनेर जेन्जी आन्दोलनको भावना अनुसार भन्दै अन्तरिम सरकारमा गएका तर प्रधानमन्त्री,जनता र आफ्नै मनलाई समेत ढाँटेर विभिन्न दलबाट निर्वाचनमा टिकट लिएर प्रधानमन्त्रीको निर्वाचन सरकारलाई अप्ठ्यारोमा पार्ने नैतिकतामा प्रश्न उठेका मन्त्रीहरुबाट उनीहरुले यो अबधिमा लिएको सेवा सुबिधा र रकम फिर्ता गरौं,उक्त रकम जेन्जी आन्दोलनका घाइते र शहिदका परिवारलाई हस्तान्तरण गरौं ।"
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
977
Opening Hours
| Monday | 09:00 - 18:00 |
| 18:00 - 18:00 | |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |