GhonGhi.com
News, Event, Entertainment site...
12/10/2021
Hidden Art..
Benzo Music By My Dad ... Benjo is musical instrument and the playing benjo is my Dad. Music Benjo rarely played in bihar but the tune is superb if you listen one then u will want to ...
28/08/2021
थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को आठौ शृंखलामा तपाईंलाई स्वागत छ ।
हाम्रो कविता को शिर्षक छ,”किहो त चमत्कार बडई”
सुनेर प्रतिक्रिया दिनु होला ।
साथै हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!
Tharu poetry by Sanjaya chaudhary ft. upen and Tara Tharu Poetry and Tales of Tharu with Sanjaya ChaudhatyFt.Upen and TaraEpisode:- Eight
थारु भाषा ,साहित्य ,कला ,संस्कृति तथा थारु मौलिक लोक गीत~बासको सम्बर्धन,प्रबर्धन तथा संरक्षणका लागि समर्पित एउटा अभियान ‘Tharu Poetry and Tales of Tharu Series with Sanjaya Chadhary’ को छैंठौ शृंखलामा तपाईंलाई स्वागत छ!
आज हामीले कविता बाचनको लागी निम्तो गरेका छौं,
कबि गणेश वर्तमान जीलाई!!!
सुनेर प्रतिक्रिया दिनुहोला !!
साथै सबैले हामीलाई आफ्नो कविता,पौराणिक कथा तथा तपाईंको प्रेणा मुलक कथा पठाएर हामीलाई सहयोग गर्न हुन अनुरोध गर्दछौ !!धन्यबाद!!!
Please click and share link below:
https://youtu.be/q_2GCTX_Q5Y
Click here to claim your Sponsored Listing.
Contact the establishment
Telephone
Website
Address
Kathmandu