Real Lafa

Real Lafa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Real Lafa, Blogger, Kathmandu.

02/08/2025

21/03/2025

उहां आमालाई बोक्सी भनेर छिमेकीले टाउकोमा प्रहार गरेछन प्रतिकारमा रगताम्य टाउको बोकेर अगाडी आएको लौरेले उहाले पनी हानेर ज्यान जोगाउनु भएछ ! उहालाई छिमेकीले ज्यान मार्ने उधोगमा मुद्दा हाले , ८ दिन हिरासत बसेर १.५ लाख धरौटीमा निस्किनु भयो तर अहिले फैसला आउदा आमालाई १ बर्ष कैद र ६ लाख छिमेकीलाई भराउन आदेश आएछ । राम्रो सगं कान सुन्नुहुन्न बोल्न सक्नु हुन्न अब उच्च अदालत पोखरामा निबेदन दिन छिमेकीलाई आदेश बमोजिम पैसो दिन पर्नी रहेछ 🙏 गरीबमाथी बज्रपात
तस्बिर - Apil tripathi (Falano news )

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu