KMAG

KMAG

Share

To Lead | To Teach | To Innovate Here is our long description. We are,
(a) Funny. (b) Satirical. (c) Opinion leader. (d) Naturalist. (e) Entertainer.

07/06/2026

आजको नेपाल, ५–१० वर्ष अगाडि रोपेको बिउको फल हो।

५–१० वर्षपछिको नेपाल, आज रोपेको बिउको फल हुने छ।

भोलिको नेपाल सोच्नेले आज के बिउ रोपिँदै छ भन्नेमा चासो हुनु पर्छ।

06/06/2026

A man in power cannot feel the powerless life.
A man in relationship cannot feel the loneliness that comes when the person is gone.
A man in good health cannot feel the aches and pain that comes when the health is ruined.
A man in good times cannot feel living the worst until the day comes.

Because he somehow thinks he has the time to get the things right.

Maybe why Buddha said:

06/06/2026

२५–३० पुगिसक्यो। बाउआमाको घरमा बसेको छ। आफ्नै घर हुनु भनेको के हो थाहा छैन, तर सरकारले home ownership का लागि के कस्ता नीति तथा कार्यक्रम ल्याएको छ/छैन, मतलब छैन। तै न तुईको कुरामा दंग परेको छ, उडेको छ, बसेको छ।

महिनाको १–२ लाख कमाउने रहर छ। त्यो कमाउन देशको economic growth द्रुत गतिमा जानुपर्छ। त्यसका लागि सरकारले के गर्दै छ, कसो गर्दै छ, मतलब छैन। कसको memes र कसको post मा रमाइलो छ, त्यतै भुलियो, बस्यो।

Entrepreneur बन्न मन छ। Brilliant idea मा काम गरेर innovation/creation गर्न मन छ। Access to capital र ease of doing business का लागि यो बजेटमा सरकारले के ल्याएको छ, कुनै विचार–विमर्श छैन। “Harvard को अर्थमन्त्रीभन्दा त जान्ने” भनेको छ, उफ्रेको छ।

हस्पिटलमा खुट्टा राख्ने ठाउँ छैन, public school–college मा पढ्न सक्ने अवस्था छैन। त्यसमा सरकारको प्राथमिकता परेको छ कि छैन, के–के गर्दै छ, बाल मतलब छैन। Facebook मा के status आउला र aura feel गरौँला भन्दै बसेका छन्।

जीवनको ५–१० वर्ष खेर जाला कि भन्ने कुनै सुरता छैन; भोलि नराम्रो नहोस् भन्न आजैबाट कसरी खबरदारी गर्ने, बाल मतलब छैन। “ढुक्क हुनुहोस्” भनिदियो, ढुक्क बसिदियो।

कुन चाहिँ नेता समात्यो, कुन कर्मचारीलाई थर्कायो, कुन विभागमा छापा हान्यो—यस्तै उस्तै २–४ जनाको सात्तो गएकोमा रमायो, बस्यो।

Malai pani Pradhanmantri ko number chahiyo. Phone garera “get your priorities right” bhanna mann lageko chha.

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Shankhamul, Ganesh Marg
Kathmandu
44700