Bricks Investment Pvt. Ltd.
Investment Company
शेयरमा लगनी गर्दा के कुरामा ध्यान दिने ??
-मूल्य आम्दानी अनुपात २० गुणा वा सो भन्दा तल भएका,
-पूँजी आधार राम्रो रहेको,
-निक्षेप र कर्जा बिस्तार आक्रामक रुपमा गरेको वा ब्यापार बढाउँदै लगेको,
-गत बर्षको खुद नाफाबाट आकर्षक बोनस सेयर दिएर पूँजी कृछि गरेको,
-हकप्रद पनि दिएको रहेछ भने दुबै जोड्दा प्रति सेयर आम्दानीलाई सन्तुलनमा राखेको वा बढाएको,
-तीन बर्षदेखि लगातार बोनस सेयरको मात्रा बढाउँदै आएको,
-हकप्रद भन्दा बोनस सेयर धेरै दिने,
-निस्क्रिय कर्जा ३ प्रतिशत मुनी रहेको,
-चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै रहेको,
-देशब्यापी कार्य क्षेत्र भएको,
-प्रतिष्ठित र बिबादमुक्त संचालकहरु रहेको,
-संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली राम्रो रहेको,
-नियमनकारी निकायहरुको कारबाहीमा नपरिरहेको वा पर्ने संभावना नरहेको कम्पनीको सेयर मूल्य तल झरेको बेलामा खरिद गरौं ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण समेत अध्ययन गरी गत बर्षको बोनस घोषणा गर्न बाँकी कम्पनीको सेयर सस्तोमा किनौ ।
source: merolagani
08/05/2016
It sounds good.. lets see its implementing aspect.
21/04/2016
Investors are going to get core information to invest.. It's good news for investors.
दर्ता भयो अर्को क्रेडिट रेटिङ एजेन्सी, अमेरिकी संयुक्त लगानीमा नेपालीको ३५ % सेयर स्वामित् काठमाडौं । अर्को कम्पनीले पनि क्रेडिट रेटिङ एजेन्सी सञ्लान गर्न नेपाल धितोपत्र वोर्डसँग स्वीकृति माग गरेको छ । अमेरिकी संयुक्त…
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Siddhi Bhawan, Jamal
Kathmandu
25/03/2016