Yuwa Post

Yuwa Post

Share

कम्पनी दर्ता गर्न चाहनुहुन्छ ? ✅ कम्पनी दर्ता, खारेजी, अद्यावधिक, नामसारी
सम्पर्क 9841282100

07/01/2024

आम्दानी बढाऔ भबिस्य सुनिस्चित गरौ
Marketing मा रुची भएका हरु लाई कमाउने सुबर्ण अवसर
तलब रु.३०,००० देखि १ लाख सम्म
हामीलाई केहि पार्ट टाइम या फुल टाइम Target Basis मा मार्केटिंग गर्ने मानिस आबस्यक परेको हुदा हजुर या हजुर संग कोहि भएमा तलको नम्बरमा सम्पर्क गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु

नेसनल लाइफ इन्सोरेन्स
भक्तपुर शाखा
9843136328,9851042241

नि:शुल्क ब्यबसाय तथा आर्थिक अभिबृद्धि सिकाई तालिम 13/12/2023

ब्यबसाय अभिवृद्धि,स्व-रोजगारी,बैंकको लोन प्रोस्सिंग,धितो ब्यबस्थापन,बिमा ब्यबसाय लगायतका कुरा हरु समेटेर आउदो शनिबार १२ बजे देखि सुर्यविनायकमा कार्यक्रम हुदै छ| कार्यक्रम पूर्ण निशुल्क रहेको छ ,यहाँले सहभागी हुनको लागि तलको लिंकमा गइ फारम भर्न सक्नु हुने छ |

दर्ता गर्न तथा बिषय बस्तुको बारेमा बुझ्न यो लिंकमा जान सक्नु हुने छ : https://forms.gle/GeXA5MpgECGSosN26
मिति : २०८० मंसिर ३० गते ,१२ बजे देखि
स्थान :सुर्यविनायक (होटलको नाम पछी मेसेज गरिने छ)
नोट : खाजा तथा स्टेसनरी उपलब्ध गराइने छ |

केहि बुझ्नु परेमा सम्पर्क : पदम ताम्राकार 9841050297

नि:शुल्क ब्यबसाय तथा आर्थिक अभिबृद्धि सिकाई तालिम यस तालिमबाट के के सिक्न सकिन्छ त ? व्यवसाय लाई माथि लाने तरिकाहरू व्यवसाय सँगै अन्य आयका स्रोत हरू पनि सुरु गर्ने त....

16/03/2023

बाँसगढि उद्योग वाणिाज्य संघको निर्वाचन यहि चैत्र महिना को ४ गते शनिबार हुन गइरहेको बाँसगढि उधोग बाणिज्य संघ को चुनाबमा अध्यक्ष पदका उम्मेदवार समाजसेवि,एक सफल उद्योगी ब्यापारी, सबै ब्यपारी साथिभाईको सहयोगी भुमिका निर्वाह गर्ने,सबैका आदरणीय ब्यक्तित्व नरबहादुर वलिको टिमलाई अत्यधिक मतदान गरि बिजय गराऔं।
प्रचार प्रसार समिति

Want your practice to be the top-listed Law Practice in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Rudramati Marga
Kathmandu