Delta Secuforce Pvt. Ltd.

Delta Secuforce Pvt. Ltd.

Share

Delta Secuforce is a private company dedicated to provide one of the best security services in Nepal.

19/12/2024

11/11/2023

काग तिहारको २०८० को मंगलमय शुभकामना ||🙏🪔😇
काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन हो।
यस दिन कागको पूजा गर्ने गरिन्छ। यमराजको सन्देश वाहकको रूपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिइ काग तिहार मनाउने गरिन्छ।कागलाई यमराजको अत्यन्त प्रिय भक्त पनि मानिन्छ।
त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ||
Delta Secuforce Pvt. Ltd.Sukedhara -04 Kathamandu, Nepal

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Sukhedhara
Kathmandu
44600

Opening Hours

Monday 08:30 - 17:00
Tuesday 08:30 - 17:00
Wednesday 08:30 - 17:00
Thursday 08:30 - 17:00
Friday 08:30 - 17:00
Saturday 08:30 - 17:00
Sunday 08:30 - 17:00