TU
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TU, College & University, Kritipur, Kathmandu.
अहिले कुनै कर्मचारीको आधार तलब = रु ३२९०२ छ ।
१) सुरुमा १०% तलब वृद्धि
रु.३२९०२ को १०% = ३२९०।
नयाँ आधार तलब:
३२९०२+३२९० = ३६१९२।-
२) त्यसपछि नयाँ तलबमान (३६१९२) को १०% प्रोत्साहन भत्ता
रु. ३२९०२ हजारको १०% = ३६१९।
अब कुल प्राप्ति:
३६१९२+३६१९ = ३९८११।
अब समग्रमा वृद्धि कति भयो ?
पहिले = ३२९०२
अहिले = ३९८११
बढेको रकम:
३९८११ - ३२९०२ = ६९०९
प्रतिशतमा:
३२९०२ सुरु स्केलको २१% भनेको६९०९ हो ।
त्यसैले “समग्रमा २१% वृद्धि” भनिएको हो।
#बजेट_२०८३_०८४
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kritipur
Kathmandu
0977