Good Bricks Nepal

Good Bricks Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Good Bricks Nepal, Environmental conservation organisation, BesiGaun Jorpati, Kathmandu.

24/03/2026

घर वा भवन निर्माण गर्दै हुनुहुन्छ र ईंटाको खोजीमा हुनुहुन्छ ? नयाँ वर्षको उपलक्ष्यमा, प्रदेश ६ का ग्राहकहरूलाई Good Bricks मा २५% सम्म* विशेष छुटको व्यवस्था रहेको छ ! हरेक निर्माणमा SOLID मजबुतीको लागि Good Bricks प्रयोग गर्नुहोस् !
Good Bricks खरिद तथा थप जानकारीका लागि हामीलाई 9851360245 / 9846784031 मा सम्पर्क गर्नुहोस् ।

Good Bricks नै किन रोज्ने ?​
🗜 8+MPa को उच्चस्तरीय मजबुती भएको ​
💦 न्यूनतम पानी सोस्ने
💯 गुणस्तरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको ​
📆 सबै Season मा बजारमा उपलब्ध हुने​
🧱 प्लास्टर गर्न नपर्ने, समान आकारको Smooth Finishing भएको ​
🍃 वातावरणमैत्री non-fired उत्पादन प्रक्रिया
🏗 वर्षौँ टिक्ने Solid निर्माणका लागि 🧱 Good Bricks ईँटा नै रोजौँ ।

•⁠ ⁠यो छुट कर्णाली प्रदेशका ग्राहकका लागिमात्र सर्तसहित लागू हुनेछ ।
*

01/01/2026

As calendars change, our commitment to innovate for stronger, greener, and more profitable construction remains solid. Happy New Year 2026! May prosperity, happiness, and good health fill your home.

23/10/2025

भातृत्व, आत्मियता कायम रहोस् सदासर्वदा – सम्पूर्णलाई भाई टीकाको शुभकामना !

22/10/2025

आत्मशुद्धिको पर्वमा, मिलोस् संकट पार गर्ने क्षमता ! नेपाल सम्वत ११४६ एवम् म्ह:पूजाको शुभकामना !

20/10/2025

सम्पूर्णमा लक्ष्मी पूजाको मंगलमय शुभकामना ! धन-धान्यकी देवी लक्ष्मी लिई आउन् हर-घरमा समृद्धि ।

Want your organization to be the top-listed Non Profit Organization in Kathmandu?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Address


BesiGaun Jorpati
Kathmandu
44600