Bom Bahadur Rahu Magar
नमस्ते यहा हरू सबै लाइ 🎥🇳🇵
28/12/2025
रवि र बालेनबीच ७ बुंदे सम्झौता
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,
५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।
जिन्दगी हरेक दिन नयाँ मौका हो।
कहिलेकाहीँ लाग्छ—आफू कमजोर छु, सक्षम छैन, बाटो पहिलेजस्तै कठिन छ।
तर सत्य त यही हो कि सबैभन्दा बलियो मान्छे उसैलाई बनाइन्छ, जसलाई धेरै परीक्षा दिनुपर्छ।
त्यसैले आजका चुनौतीहरूलाई डर भएर होइन, एक अवसर भएर हेर्नुहोस्।
राम्रो दिन आफैं आएर भेटिदैन,
हाम्रो कदम, हाम्रो प्रयास, हाम्रो सोच यी नै हुन् उचाइमा पुर्याउने सीढीहरू।
यदि हाम्रा सपनाहरू ठूलो छन् भने, हाम्रो मेहनत पनि त्यत्तिकै ठूलो हुनुपर्छ।
किनकि भाग्य त बदलिन्छ,
तर बद्लिने शक्ति सदैव हामीभित्रै हुन्छ।
यो पनि सम्झनुहोस्
धैर्यले जितिन्छ, आत्मविश्वासले बनिन्छ,
र निरन्तरताले असम्भवलाई सम्भव बनाइदिन्छ।
हिजो ठोकिनुभएको छ भने,
आज उठ्नुहोस्,
भोलि दौडिनुहोस्।
आफूलाई पछाडि तान्ने कुरा बिर्सनुस्,
र आफूलाई अघि बढाउने सोच अंगाल्नुस्।
किनकि अन्ततः,
जिन्दगीमा हेरिइने कुरा परिणाम होइन
त्यहाँ पुग्न गरेको तपाईँको यात्रा हो।
04/08/2025
नेपाली हरु मेहनती हुन्छन जहाँ गए पनि मेहनत गर्छन , साउदि अरब मा हाम्रो साथी हरु ले लगाएको मकै वारि !!
https://www.facebook.com/bomrahumagar
Bom Bahadur Rahu Magar नमस्ते यहा हरू सबै लाइ 🎥🇳🇵
07/05/2025
This photo speaks louder than words.
The mother monkey died in the mouth of a tiger,
but the little child sitting in her arms -
Don't think that now her world is stolen
"Hunger, death and love -
these three things come together in nature.
Even if someone's wish is granted
nature's decision can be fought
This picture is heartbreaking -
an innocent child is still safe and sound, lying next to his mother's co**se.
He doesn't know,
in whose arms he seeks love,
he is now a cold brother forever.
On one side is the tiger's hunger,
on the other the child's trust.
In the middle - the co**se of a mother!
Nature is cruel, it cannot be blamed,
she is only completing her cycle.
But the truth is hidden in the pain of that child,
the mother has the power of death.
This world is harsh...
where love, death and hunger fit into the same frame.
Where the arms of safety become the final immersion.
This is not just the story of one animal,
this is the story of every The "unseen bond" between mother and child is,
where love lives,
whose body dies.
"Sometimes, the world's most terrifying picture
is that love hides death in the world..."
---
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
Katmandu