Routine Of Lahan Banda

Routine Of Lahan Banda

Share

This page is for News Entertainment , Fun , memes and Regular Updates

18/08/2023

लहान को शिक्षा पद्धतिलाई एक पाइला अघि सर्दै लहान स्थित सगरमाथा चौधरी आँखा अस्पतालले यहि बर्ष देखी 40 Seat काे संख्यामा School Of Health science OA सम्बन्धी कक्षा संचालनमा ल्याएको छ।Opthalmology आँखाको संरचना, कार्यहरू र रोगहरूसँग सम्बन्धित चिकित्सा विज्ञानको पढाइ हो।
भर्ना र प्रबेशिका परीक्षा सम्बन्धि सुचना छिट्टै प्रकाशित गरिन्छ।
#राजनीतिक Lahan Post

16/07/2023

आज बसेको सन्चालक समिती को बैठक द्वारा आदरणीय श्री सन्जय कुमार चौधरी ज्यु J. S. Murarka Multiple Campus Lahan- 10 , Sirahaको क्याम्पस प्रमुख हुनुभयो । उहाँ सङ्गै सम्पुर्ण क्याम्पस परिवारलाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना

Want your establishment to be the top-listed Arts & Entertainment in Lahan?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lahan