Parmeshwar Shah

Parmeshwar Shah

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parmeshwar Shah, Politician, Lahan.

14/03/2026

आदरणीय दाइ पुर्ब मन्त्री नेपाली काङ्ग्रेसको नेता रमेश रिजालज्यु जस्तै अरु पनि मधेसमा सातौ ,आठौं पटक लडेका नेता ज्यहरले कहिले रमेश दाइ जस्तै घोषण गर्लान् ।र रमेश दाइ जस्तै अभिभावकको भुमिका निर्बाह गर्छु ,अब युवाहरूलाई अघि बढाउने हुनुहुन्छ भने बिश्वास गरौ।
रमेश दाइ प्रति हार्दिक सलाम🙏🙏अरु पनि मधेस प्रदेशको काङ्ग्रेसको नेता ज्यु छिटो घोषणा गर्नु हुनेछ आशा गरौ।
जय नेपाल ।।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन् । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् ।

23/01/2026

वसन्त पन्चमी अर्थात सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु।
💐💐जयनेपाल 💐💐

Want your public figure to be the top-listed Public Figure in Lahan?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Lahan