DishHome Support
Your go-to for troubleshooting, tips, and updates. We’re here to help you make the most of your DishHome services. Need a new internet connection?
We are proud to be the 𝗜𝗡𝗧𝗘𝗥𝗡𝗘𝗧 𝗣𝗔𝗥𝗧𝗡𝗘𝗥 of हास्यव्यंग्य कार्यक्रम🤣🤣 "एकासीको गइजात्रा".
👉कमलादीस्थित नेपाल प्रज्ञा प्रज्ञाप्रतिष्ठानमा आउने भद्र ७ गते सम्म चलिरहेको छ |
21/08/2024
कृषकहरूको ठूलो पर्व 'रोपाइँ जात्रा' आज देशभर मनाइँदै। 🌾
कर्नालीमा 'चोपाइ' र नेवारीमा 'सिनाज्या जात्रा'को रूपमा चिनिने यो पर्व रोपाइँको थकान बिर्साउँदै रमाइलो गरिन्छ। आजको दिन आफ्नो माटो र जरा नजिक हुने विश्वासका साथ खेतका मालिकहरूलाई हिलोमा डुबाउने चलन पनि छ।
यस कृषि देशका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई विशेष शुभकामना।
19/08/2024
पुरानो जनै मात्र होइन, पुरानो नेट पनि फेरौं!
जनै पूर्णिमाको शुभकामना!
जडानको लागि: 01-5970365 मा कल गर्नुहोस् वा नजिकैको DishHome डिलर दाई सँग सम्पर्क गर्नुहोस्।
अथवा, सिधै बुक गर्न https://bit.ly/4d2hZPJ मा जानुहोस्।
पुरानो जनै मात्र होइन, पुरानो नेट पनि फेरौं!
जनै पूर्णिमाको शुभकामना!
DishHome को नयाँ Internet जडान गरौं, मात्र रु. 7,788/- मा 200 Mbps वार्षिक प्लानसँगै सित्तैमा 5G राउटर पाउनुहोस्!
जडानको लागि: 01-5970365 मा कल गर्नुहोस् वा नजिकैको DishHome डिलर दाई सँग सम्पर्क गर्नुहोस्।
अथवा, सिधै बुक गर्न https://bit.ly/4d2hZPJ मा जानुहोस्।
नयाँ इन्टरनेटले नयाँ सुरुवात गरौं!
19/08/2024
डिशहोम परिवारबाट जनै पूर्णिमा र रक्षा बन्धनको मंगलमय शुभकामना!
13/08/2024
Subscription time sakina lagyo? Recharge with just a click using the 𝗺𝘆𝗗𝗶𝘀𝗵𝗛𝗼𝗺𝗲 App.
𝗗𝗼𝘄𝗻𝗹𝗼𝗮𝗱 𝗡𝗢𝗪 and take control!
https://bit.ly/4d4cwaU
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
Chyasikot, Karyabinayak
Lalitpur
44700