Nimbuzz Pay

Nimbuzz Pay

Share

Nimbuzz Pay is a payment service provider licensed by Nepal Rastra Bank.

20/11/2025

यात्रा भन्दा अघि एकै ठाउँमा सबै पेमेंट!
Nimbuzz Pay बाट Data-eSIM, International Driving Permit (IDP), Travel Insurance & Global Discount Card—सबै सजिलै भुक्तानी।
Stress free travel, secure payment.
Download Nimbuzz here: https://nimbuzz.com/get
Available in Google Play Store and Apple App Store!

08/04/2025

अब सिर्फ रु. १ मा सिरिज र फिल्महरू हेर्ने होइन त Nimbuzz Showtime मा!

आफ्नो कुनै पनि बिल निम्बज पे बाट तिर्नुहोस् वा मोबाइल टपअप गर्नुहोस्, अनि अफर तुरुन्तै पाउनुहोस्। 🎥🤩

Download app here: https://nimbuzz.com/get
Available in Google Play Store and Apple App Store!

watch

नियम तथा सर्तहरू :

१.यो योजना आजदेखि सुरु भई २०८२ सालको बैशाख ९ गते सम्म मान्य हुनेछ।
२. निम्बज पे एप्स वा सिस्टममा कुनै प्राविधिक समस्याहरु जस्तै एप क्य्रास, सुरक्षा उल्लङ्घन आदि उत्पन्न भएमा प्रतियोगिता रद्द गर्ने वा ढिलो वा छिटो गर्ने निर्णय गर्ने अधिकार निम्बज पे मा निहित हुनेछ ।
३.कुनै पूर्व सूचना नदिई यस योजनाका सर्तहरु थप वा खारेज गर्न सक्ने अधिकार निम्बज पे मा निहित रहनेछ ।

Photos from Nimbuzz Pay's post 21/03/2025

Celebrating Global Money Week 2025, let's try a budgeting puzzle?

At the same time,

Share your opinion to the post in comments & ENJOY 30% discount on a cup of coffee and Buy one Get one free coffee at ITALIAN COFFEE HOUSE ☕ branch

* T& C:
1. First top 10 participants to comment on the post will be eligible to get the offer.
2. Opinion can be shared till 23rd March 2025.
3. A reference code will be provided after 23rd March to claim the offer.
4. The claim will be valid for a week after reference code is provided.
5. Nimbuzz Pay reserves the full right at its sole discretion to cancel, postpone, shorten or lengthen the scheme.

To download app, please click: https://nimbuzz.com/get
Available in Google Play Store and Apple App Store!

25/10/2024

Going overseas for studies?

Don't forget to get your data e-SIM,
Stay connected online anytime
Make your journey hassle free !

Directly pay from Nimbuzz Pay, no KYC required.

To check out packages and price of various countries,

Download Nimbuzz app here: https://nimbuzz.com/get

Available in Google Play Store and Apple App Store!

Or visit website: https://web.nimbuzz.com/e-sim

27/09/2024

Nimbuzz Pay बाट प्रवाहा भइरहेको Saturday/Sunday cashback scheme मिति २०८१-०९-१२ गते देखि अर्को सूचना नआउन्जेल सम्म स्थगित गरेको ग्राहक महानुभावहरुमा सहर्श जानकारी गराउँदछौं ।

26/09/2024

दशैंमा घर जादै हुनुहुन्छ ?

आउनुहोस् "निम्बज पे बाट बस टिकट किनम र आरामले जाम !

शिर्ष २० प्रयोगकर्ताले १०० रुपैयाँको मोबाइल रिचार्ज प्राप्त गर्नुहोस्।

Download Nimbuzz here: https://nimbuzz.com/get

Available in Google Play Store and Apple App Store!



नियम र सर्तहरु:

१. यस योजना असोज १० मा सुरु भई असोज २४ २०८१ सम्म लागु हुनेछ ।
२. शिर्ष २० प्रयोगकर्ताले १०० रुपैयाँको मोबाइल रिचार्ज प्राप्त गर्नुहोस्।
३. बिजेता छनोट प्रकियामा Nimbuzz Pay को एकल अधिकार रहनेछ।
४. विजेताहरुको नाम योजना समाप्त भएको १५ दिन पछि Nimbuzz Pay को facebook को पेजमा र Nimbuzz को lifestyle मा पोष्ट मार्फत घोषणा गरिनेछ ।
५.Nimbuzz Pay का कर्मचारी, परामर्शदाता र नजिकका परिवारका सदस्यहरु यस प्रतियोगितामा भाग लिन योग्य हुने छैनन् ।
६.Nimbuzz को एप्स वा सिस्टममा कुनै प्राविधिक समस्याहरु जस्तै एप क्य्रास, सुरक्षा उल्लङ्घन आदि उत्पन्न भएमा प्रतियोगिता रद्द गर्ने वा ढिलो वा छिटो गर्ने निर्णय गर्ने अधिकार Nimbuzz Pay मा निहित हुनेछ ।
७.कुनै पूर्व सूचना नदिई यस योजनाका सर्तहरु थप वा खारेज गर्न सक्ने अधिकार Nimbuzz Pay मा निहित रहनेछ ।

24/09/2024

बिदेश घुम्न जादै हुनुहुन्छ ? 🇦🇺🇹🇭🇰🇷🇯🇵

त्यहॉं लाइनमा sim किन्न कुर्न पर्छ!
KYC भर्न पर्छ , Data Package महंगो पर्छ !

नेपालमैं २०० देशहरूको dATA e-sim Nimbuzz बाटै किनौं - नेपाली रूपैंयामा Nimbuzz Pay wallet बाट, No KYC

बिना झन्झट पिलेनमा आरामले चट्ट घुम्न जाऊ ।

सस्तो dATA e-sim किन्न Nimbuzz App डाउनलोड गर्नुहोस् :
https://nimbuzz.com/get
या Nimbuzz वेबसाइटबाट किन्नुहोस् : https://web.nimbuzz.com/e-sim

Available in Google Play Store and Apple App Store!

Want your business to be the top-listed Finance Company in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


3/Sanepa
Lalitpur

Opening Hours

Monday 06:00 - 00:00
Tuesday 06:00 - 00:00
Wednesday 06:00 - 00:00
Thursday 06:00 - 00:00
Friday 06:00 - 00:00
Saturday 06:00 - 00:00
Sunday 06:00 - 00:00