Rato Bangala Partnership in Outreach Program-RBPOP

Rato Bangala Partnership in Outreach Program-RBPOP

Share

RBPOP is a program of Rato Bangala School that works to uplift the education of Nepali children.

Photos 03/05/2026
Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 29/04/2026

सार्थक बालसिकाइ कार्यक्रम- फिदिम
बालकक्षामा स्थानिय वस्तुहरूको प्रयोगद्वारा बनाइएका केही सिकाई सामग्रीहरू।

Photos from Rato Bangala Foundation's post 29/04/2026

सार्थक बालसिकाइ कार्यक्रम -हलेसी तुवाचुङ
खोटाङको हलेसी तुवाचुङ नगरपालिका रातो बङ्गला फाउण्डेसन र रातो बङ्गला स्कुलको साझेदारी कार्यक्रम अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाका २२ सामुदायिक विद्यालयका बालकक्षाका २२ जना बालकक्षा शिक्षकहरू दोस्रो चरणको तालिममा सहभागी हुँदै।

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 15/04/2026

सार्थक बालसिकाइ- हलेसी तुवाचुङ
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयका बालकक्षाका बालबालिकाहरू खेल्दै सिक्दै।

14/04/2026

नयाँ वर्ष २०८३—नयाँ लक्ष्य, नयाँ सिकाइ र उज्ज्वल भविष्यतर्फको यात्रा ।

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 03/04/2026

सार्थक बालसिकाइ कार्यक्रम- भिमसेनथापा गाउँपालिका गोरखा।
रातो बङ्गला साझेदारी कार्यक्रमले भिमसेनथापा गाउँपालिकाका संपूर्ण सामुदायिक विद्यालयका नेतृत्वहरूसँगको अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा रातो बङ्गला फाउन्डेसनका प्रमुख प्रशिक्षकद्वारा हाल सम्म गरिएका तालिमहरूको बारेमा प्रतिक्रिया सङ्कलन गर्नुका साथै आगामी कार्यक्रमहरूका बारेमा जानकारी पनि प्रदान गरियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, सामाजिक विकास समितिका संयोजक लगायत शिक्षा शाखा प्रमुखको पनि उपस्थिति रह्यो।

Photos from Rato Bangala Partnership in Outreach Program-RBPOP's post 22/02/2026

प्रारम्भिक बाल विकास कार्यक्रम - ललितपुर
रातो बङ्गला साझेदारी कार्यक्रम र ललितपुर महानगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रम अन्तर्गत समूह ४ का प्रधानाध्यापक तथा बालकक्षा शिक्षकहरूको संयुक्त कार्यशाला मिति २०८२ फागुन ८ शुक्रबार रातो बङ्गला स्कुलमा सम्पन्न भयो।

Want your organization to be the top-listed Non Profit Organization in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lalitpur