WOREC
Social Transformation: Our Destination |
34 years of Activism for Dignity, Equality and Justice Strategic Objectives
a. b. c. d. e. Working areas of WOREC Nepal
16/06/2026
“ओरेकको प्राबिधिक सहयोगमा लैससास परीक्षण सम्बन्धी कार्यशाला”
बझांग जिल्लाको मष्टा गाउँपालिका र कंचनपुरको बेलौरी नगरपालिकाको आयोजना तथा महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्राविधिक सहयोगमा मष्टा गाउँपालिका र बेलौरी नगरपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) परीक्षण तथा लैङ्गिक सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ।
जेठ २५ र २६ मष्टा गाउँपालिका उपाअध्यक्ष श्री हर्क धामी र जेठ २८ र २९ गते बेलौरी नगरपालिकाको नगरप्रमुख पोतीलाल चौधरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमले स्थानीय तहमा लैससास अवधारणाबारे साझा बुझाइ अभिवृद्धि गर्ने, विद्यमान नीति, ऐन तथा कार्यविधिहरूलाई लैससास दृष्टिकोणबाट समीक्षा गर्ने र समावेशी तथा सहभागितामूलक नीति निर्माण प्रक्रियालाई संस्थागत गर्ने लक्ष्य राखेको थियो।
कार्यशालाका क्रममा लैससास उत्तरदायी योजना तथा बजेट तर्जुमा प्रक्रियालाई थप प्रभावकारी बनाउने, सेवा प्रवाहमा सबै वर्ग तथा समुदायको समान पहुँच सुनिश्चित गर्ने, लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारी सञ्चालनका लागि आवश्यक संशोधन गर्ने, साथै अनुगमन–मूल्याङ्कन प्रणाली र सामाजिक जवाफदेहिता संयन्त्र सुदृढ गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख,उप प्रमुख, तथा कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, विषयगत शाखा प्रमुखहरू, महिला समूह तथा सञ्जालका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधिहरू लगायत सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस कार्यशालाले स्थानीय तहमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै उत्तरदायी र समावेशी सेवा प्रवाहको आधार तयार गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको थियो ।
16/06/2026
भावपूर्ण श्रद्धान्जली
Why you should join Youth Migration Discourse?
Experience from Youth
Join with us is 2 episode of discourse this Sunday at 10 :30 AM
Stay tune for update!
11/06/2026
🌍 Youth Migration Discourse Series – Episode 2
Why Do People Migrate?
Every migration journey begins with a decision. But what drives people to leave their homes? Join us as we explore the realities of internal and international migration, opportunities, challenges, and the stories behind migration beyond remittance.
📅 This Sunday ( 14 June 2026)
⏰ 10:30 AM onwards
💻 Online Session : https://zoom.us/j/98040720657?pwd=GrOxuu8Qx1OwcIKD3vrQFuEiLnWnvw.1
🆔 Meeting ID: 980 4072 0657
🔑 Passcode: 190916
Let's learn, reflect, and discuss one of the most important issues shaping our world today.
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Balkumari
Lalitpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |