Real Estate & Research Center, RERC
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Real Estate & Research Center, RERC, Real Estate, Jhamsikhel, Lalitpur.
28/06/2018
असार १५, विशेष कार्यक्रम
------------हार्दिक निमन्त्रणा -------------
हामीले विगत ७,, ८ बर्ष देखि निरन्तर रुपमा रियल स्टेट ब्यवसायिहरु जम्मा भई असार १५ गते "भेटघाट तथा दहि चिउरा खाने कार्यक्रम" को अयोजना गर्दै आएको जनकारी गराउँदछौ । यस पल्टको असार १५ मा पनि उपस्थित भई कार्यक्रम सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।
मिति ः २०७५ असार १५ गते शुक्रवार
समय ः दिउँसो २ बजे देखि ३ः३० बजेसम्म
स्थान ः गेष्टमाण्डुको पिसमाण्डु हल
सम्पर्क ः ०१५५२६२७३, ९८५१०७५८८० किश्वर खरेल ................
ईश्वर खरेल
(अध्यक्ष )
रियल स्टेट एण्ड रिसर्च सेन्टर (RERC) प्रा.ली.
14/04/2017
नयाँ बर्षको २०७४ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा दुःख शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Jhamsikhel
Lalitpur
31/08/2017