Nepal Development Research Institute
Nepal Development Research Institute (NDRI) is an independent, non-partisan and non-profit institution registered in Nepal.
10/07/2025
गुरु पूर्णीमाको हार्दिक शुभकामना!
जीवनलाई सही मार्गतर्फ डोर्याउने र ज्ञानको उज्यालो छर्ने गुरुप्रति श्रद्धा अर्पण गर्ने आजको दिन विशेष महत्वको छ।
हाम्रा शिक्षकहरु प्रति सम्मान, आभार र कृतज्ञता प्रकट गर्दै, शिक्षा, अनुशासन र मूल्यबोध सिकाउने हरेक गुरुलाई नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तर्फबाट हार्दिक नमन।
#गुरुपूर्णीमा
29/06/2025
धान उत्पादनको वृद्धि, समृद्धिको आधार
आज असार १५, राष्ट्रिय धान दिवस, नेपाली किसानको पसिनाको सम्मान गर्ने दिन।
धान केवल अन्न नभई हाम्रो संस्कृति र सभ्यताको पहिचान हो।
यस अवसरमा हामी सबै किसान दाजुभाइ दिदीबहिनीहरूलाई नमन गर्दै,
अझ बढी उत्पादन, जलवायु अनुकूल खेती, र नयाँ प्रविधिको प्रयोगतर्फ अग्रसर बनौं।
असारको रोपाइँ, रमाइलो गीत, र छप्काछप्कीले भरिएको यो दिन हर्षोल्लासका साथ मनाऔं!
तस्बिरः दिजन बारासैनी (https://www.facebook.com/share/1DdQwm3eft/)
#राष्ट्रियधानदिवस #धानखेती #कृषिप्रधानदेश
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Manbhawan
Lalitpur
44600
Opening Hours
| Monday | 09:00 - 17:30 |
| Tuesday | 09:00 - 17:30 |
| Wednesday | 09:00 - 17:30 |
| Thursday | 09:00 - 17:30 |
| Friday | 09:00 - 17:30 |