DV Excellus

DV Excellus

Share

Agri Food Tech

12/05/2025

Wishing you peace, wisdom, and harmony on this sacred Buddha Jayanti.
From the DV family — may Lord Buddha’s teachings guide us all.
Happy Buddha Jayanti!

31/03/2025

Eid Mubarak!

15/09/2024

एनएमबी खेती कर्जाका लागि बागमती गाउँपालिकाको त्रिपक्षीय साझेदारी

खेती भेन्चर प्रालि, एनएमबी बैंक, र बागमती गाउँपालिका, मकवानपुर बीच एनएमबी खेती कर्जाको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा खेतीका सहसंस्थापक न्यूराज कार्की(Neuraj August Karki) , एनएमबी बैंकका प्रमुख डा. बुद्धि मल्ल, र गाउँपालिका अध्यक्ष सर्केश घलानले हस्ताक्षर गर्नुभएको छ।

यस साझेदारीले ‘खेती एप मार्फत बागमती गाउँपालिकाका व्यावसायिक कृषकहरूलाई धितोबिना प्रतिकृषक २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ। बागमती गाउँपालिकाले योग्य कृषकको छनोट र बजार व्यवस्थापनमा सहयोग गर्नेछ। कर्जा EMI प्रणालीमा आधारित हुनेछ, र कृषकले भुक्तान समय आफैँ चयन गर्न सक्नेछन्।

सम्झौताअनुसार, बागमती गाउँपालिकाले दूध उत्पादक कृषकहरूलाई डेरीसँग जोड्नेछ, जसले कृषकको EMI भुक्तानी गर्नेछ। यो सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले खेतीले डिजिटल साक्षरता तालिम र एनएमबी बैंकले वित्तीय साक्षरता तालिम सञ्चालन गर्नेछन्, जसमा पालिकाले संयोजन गर्नेछ।यसका साथै किसानलाई डिजिटल परामर्श र बिमाको पहुँचमा पनि खेति भेन्चर कम्पनीले निरन्तर सहकार्य गर्नेछ।

खेती एप सन् २०१९ मा स्थापना भएको हो र यसले तीन वर्षअघि एनएमबी बैंकसँग सहकार्य गरी बिनाधितो डिजिटल कर्जा योजना सुरु गरेको हो। स्थानीय सरकारसँगको यस्ता सहकार्य देशका विभिन्न स्थानीय क्षेत्रमा गर्नेछ र किसानमाझ सहज रुपमा लगानीको पहुँच पुर्याउने छ।

Want your business to be the top-listed Computer & Electronics Service in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kupondole
Lalitpur

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30