Guru Rajendra Maharjan

Guru Rajendra Maharjan

Share

providing knowledge about history. To come face to face with the past. To reveal the secret that are stil hidden.

Photos from Guru Rajendra Maharjan's post 14/09/2025

#हरसिद्धि #भवानी
ॐ नमो हरसिद्धिभट्टारिकायै सिन्दूरै रक्तवर्णे प्रकटितदशना चण्डिकाच चोग्ररुपा रक्ताङ्गी रक्तवर्णा जपकुसुनिभा दाडिमीपुष्पकान्ता तीक्ष्णा ऋद्धस्वरुपा किलकिलवचना चैकवक्त्रा त्रिनेत्रा

देवी श्रीरुद्रसिद्धि सकलभयहरी गुह्यचण्डी नमस्ते

30/04/2025

आज अक्षय तृतीया ---

१) महादेव र पार्वतीको विवाह भएको दिन ।

२) श्रीमहादेवले ऋषि उपमन्युलाई क्षीरकुण्ड र अक्षयपात्र प्रदान गरेको दिन ।

३) भगिरथले गंगा नदिलाई धर्तीमा ल्याएको दिन ।

४) सुदामा श्रीकृष्णलाई भेट्न गएको र उनको दिन सुध्रेर सम्पन्न भएको दिन ।

५) द्रौपदीलाई राजसभामा तानेर ल्याई वस्त्र हरण गर्न लाग्दा श्रीकृष्णले "अक्षय साडी" प्रदान गरेको दिन ।

६) पाण्डवहरुसंग एउटा यस्तो अक्षय पात्र थियो, जसबाट प्रदान गरिएको अन्न कहिल्यै सकिंदैनथ्यो । यो पात्र अर्जुनले श्रीमहादेव वाट पाएको दिन ।

७) यक्षराज कुबेरको हराएको धन माता लक्ष्मीले प्रदान गरेको दिन ।

८) भगवान् परशुरामले यस धर्तीमा जन्म लिएको दिन ।

९) सर्वत (सख्खर पानी) खुवाउने गर्नाले आफ्नो जिन्दगी सख्खर जस्तै गुलियो हुन्छ भन्ने जनश्रूतिपनि रहेको दिन ।

सवै मित्रवर्गमा अक्षय तृतियाको हार्दिक शुभकामना !!!🙏

18/03/2025

बाजं प्रशिक्षण
ग्वय स्वाँ बाजं खलः
चन्द्रागिरी-१२, बलम्बु
(भास्तिपुर), काठमाडौँ
god bless all my students

Want your school to be the top-listed School/college in Lalitpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Mangalbazaar-Lagankhel Road
Lalitpur
44700