Nation Nepal
नेपालको डिजिटल आवाज
www.neppatra.com This page is dedicated to inspiring quotes and inspiring stories in Nepali. Thanks "BlackHouse"
संसदमा रमेश प्रसाई । हर्क साम्पाङ देखि ज्ञानेन्द्र शाही सम्मलाई व्याङ्ग्य
बालेनले महाबिरलाई मन्त्री बनाएपछि कुलमानको यस्तो प्रतिकृया ! दिए यस्तो सुझाव ! - Kulman Ghising - The Prakash Subedi Show
27/05/2026
'जेन-जी' आन्दोलनको अनुसन्धान गर्दै गर्दा निवर्तमान प्रधानमन्त्री र पूर्वगृहमन्त्रीहरूसहित दर्जनौं 'भीभीआईपी'हरू नै मानवअधिकार आयोगको फन्दामा परेका छन् !
बुधबार सार्वजनिक प्रतिवेदनले हाल राज्यसत्तामै पुगेकाहरू माथि गम्भीर प्रश्न उठाएको छ। सुशीला कार्की, ओमप्रकाश अर्याल र सुधन गुरुङमाथि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
झन् अचम्म त, आन्दोलनकै जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीदेखि डा. तोषिमा कार्की र दुर्गा प्रसाईंसम्मको नाम सूचीमा तानिएको छ ।
दोषी देखिए कारबाही गर्नैपर्ने आयोगको यो सिफारिसले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याइदिएको छ ।
पूरा रिपोर्ट लोकान्तरमा :👇
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Liwang