Boom Boom Imran
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Boom Boom Imran, Public Figure, Mayadevi Gaupalika-5, Rupandehi, Lumbini.
24/09/2025
सेयर र मोबाइलमा सेभ गरौ !!!
05/08/2025
भारतमा नेपाली बालिका फेला परेको जरुरी सूचना
नाम - समीक्षा
उमेर -करिब ६ वर्ष
बुवा - सन्तोष गोर
आमा - नन्दनी गोर
ठेगाना - दोगरा गाउँ मात्र बताएकी
उनका स्कुलका शिक्षिकाहरूको नाम मिनु मिस, रेणु मिस, छतरी मिस भनेकी छन् । अहिले उनी बिहारको सुरक्षित आवास गृहमा राखिएको छ ।बुवाले सिमरा हवाई अड्डातिर गाडी चालाउने बताएकी र अन्य जानकारी दिन नसकेकी हुँदा कृपया चिन्नुहुने व्यक्ति या आफन्तजनले Kin India संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
दिल्ली +919958413944
Nepal+977 9851060588
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Website
Address
Mayadevi Gaupalika-5, Rupandehi
Lumbini
32900