Chh Bee

Chh Bee

Share

महङ्गो सपना बोकेर
सस्तो जीवन बाँचिरहेको मान्छे 📌

😔💔 A literature Creativity writer.

10/02/2026

शान्त छु भन्ने थाहा पाएर होला ।
किस्मत ले पनि बारम्बार ठगिरहेछ ।
म किनारमा ढुङ्गा झै भएर बसेको छु ।
मानौँ खोला किस्मत हो मलाई नछोएरै बगिरहेछ ।

Want your public figure to be the top-listed Public Figure in Lumbini?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Mid-west
Lumbini