ROLB

ROLB

Share

We focus on holyday update essential information for citizen, Entertainment, Traitional information.

19/03/2023

आफ्नो शिक्षा सम्झने सबैले शिक्षकलाई याद गर्छ, विधि र प्रविधिलाई होइन। शिक्षक शिक्षा प्रणालीको मुटु हो।"

आदरणीय भोला प्रसाद गुप्ता - आदरणीय मेत्तेय शाक्यपुताका निजी सहायक सरलाई उहाँको आज्ञाकारी विद्यार्थी सोनु हरिजन ( कालिका मानवज्ञान मा वि, बुटवल-१२) बाट पेन्सिल स्केच मायाको चिनो। अघिल्लो विद्यालय लिन सन बौद्ध विद्यालय (मायादेवी गाउँपालिका-४ रुपन्देही) र कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई धेरै धेरै धन्यवाद ।

19/03/2023

तीन दलिय विद्यार्थी गठबन्धन, विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी युनियन , स्वतन्त्र मधेशी विद्यार्थी युनियनको भैरहवा बहुमुखी क्याम्पसको संयुक्त प्यानललाई अत्यधिक मतले विजयी गराऔं।

Want your business to be the top-listed Media Company in Lumbini?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Lumbini
32900