JCI Urlabari
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from JCI Urlabari, Nonprofit Organization, Khaney paani Marga, Morang.
12/04/2026
नेपाल जेसीजको आयोजना तथा ईन्द्रपुर जेसीजको आतित्थ्यतामा सम्पन्न BEST 2026 - Bringing Excellence in Secretaries and Treasures कार्यक्रममा सहभागी जनाउदै उर्लाबारी जेसीजका तर्फबाट महासचिव जेसी मिलन पोख्रेल तथा कोषाध्यक्ष जेसी रन्जित श्रेष्ठ, साथै उद्घाटन समारोहका लागी अध्यक्ष सन्दिप पौड्यालज्यू र उपाध्यक्ष जेसी नितेश कार्की ज्यू सहितको उपस्थिति ..!!
#2082/12/27
#2082/12/28
10/04/2026
नेपाल जेसीजको आयोजना तथा ईन्द्रपुर जेसीजको आतित्थ्यतामा सम्पन्न हुन गईरहेको BEST 2026 - Bringing Excellence in Secretaries and Treasures कार्यक्रममा सहभागी जनाउन उर्लाबारी जेसीजका तर्फबाट महासचिव जेसी मिलन पोख्रेल तथा कोषाध्यक्ष जेसी रन्जित श्रेष्ठज्यू, साथै उद्घाटन समारोहका लागी अध्यक्ष सन्दिप पौड्यालज्यू र उपाध्यक्ष जेसी नितेश कार्की ज्यू। कार्यक्रमको सफलाताको शुभकामना व्यक्त गर्दछौं।
Day 6: The Inclusion (समावेशीकरण) 🧩
"A world where every echo belongs."
Today, April 6th, we reach a pivotal chapter in our 7-day series: The Inclusion. For IPP Tika Prasad Bhattarai and Monika Rayamajhi, the journey with Osis isn't just about their home, it’s about the world their son steps into every day.
In this episode, they speak about the importance of a society that doesn't just "tolerate" autism but actively embraces it. Inclusion isn't a gift we give to children like Osis; it is their fundamental right. From playgrounds to schools, every space should be a place where his unique rhythm is respected and welcomed.
We love you, Osis! We are fighting for a future where you never have to hide who you are to fit in.
Stay with us tomorrow for our final Day 7, where we look toward the future and the legacy we are building.
"हामी सबै अटाउने एउटा सुन्दर समाज।" 🧩
आज अप्रिल ६, 'Project Autism: Unbroken Echoes' को छैटौँ दिन। २०२५ का अध्यक्ष (IPP) टीका प्रसाद भट्टराई र मोनिका रायमाझीले आफ्नो छोरा ओसिस (Osis) र उ जस्तै हजारौँ बालबालिकाका लागि 'समावेशीकरण' (Inclusion) को महत्त्वबारे आफ्नो धारणा राख्नुभएको छ।
समावेशीकरण भनेको दया देखाउनु होइन, बरु हरेक बच्चालाई उसको आफ्नै विशेषतासहित समाजमा सम्मानजनक स्थान दिनु हो। यो भागमा उहाँहरूले एउटा यस्तो समाजको परिकल्पना गर्नुभएको छ जहाँ ओसिसले कसैको 'विचरा' भन्ने नजरबिना गर्वका साथ हिँड्न सकोस्।
ओसिस, हामी तिमीलाई धेरै माया गर्छौँ! हामी तिम्रो लागि एउटा यस्तो संसार बनाउनेछौँ जहाँ तिम्रो हरेक 'प्रतिध्वनि' (Echo) ले सम्मान पाउनेछ।
भोलि हाम्रो यो शृङ्खलाको अन्तिम दिन (Day 7), हामी आशा र भविष्यको बारेमा कुरा गर्नेछौँ।
04/04/2026
उर्लाबारी जेसीज बर्ष २०२६ का कोषाध्यक्ष जेसी रन्जित श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Khaney Paani Marga
Morang