Gopal KC
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gopal KC, Digital creator, Aathbiskot Municipality, Rukum West, Musikot.
18/10/2024
Wow good news ❤️
सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । 🤟
दु:खद खबर 😓😓
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा आज बिहान ३:३० बजे लेदोसहितको पहिरोले काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको ४१ यात्रु रहेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको २४ जना यात्रू रहेको एञ्जल बस गरी दुईवटा बस त्रिशूली नदीमा बगाउदा चालकसहित ६५ जना बेपत्ता रहेको बताइएको छ ।
29/06/2024
Just in : India won t20 Worldcup 2024 with 7 runs ❤️
27/06/2024
India has reached the finals of the T20 World Cup and will now face South Africa in the championship match.👏
Just in: India has given a target of 172 runs to England in the semi-final of T20 world cup.
27/06/2024
SEE UPDATE: Gender Wise result summary SEE 2080..❤️
एसइईको नतिजा:
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'
२२१ जनाको रद्द
२,४२,०९२ को एनजी
४६४७८५ विद्यार्थी सहभागी
# Breaking : Afghanistan has defeated Australia by 21 runs in ongoing T20 worldcup 2024
Big Breaking: Karan Pariyar won the title of Nepal Idol Season 5. ❣️🎉🇳🇵❣️
मेयर बालेन साहा लेख्छन् :
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।
Just in: Nepal has won by 6 runs in the practices match with Houston Hurricanes.❤️🇳🇵
पश्चिम रुकुम आठबिसकोटको राडी बजारमा लागेको महोत्सव मा देखिएको धुर्मुस सुन्तलीको प्रस्तुति र दर्शकको उपस्थिति भब्य देखियो!! 💃💃
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Aathbiskot Municipality, Rukum West
Musikot