Tashan Computer Service Center
for mending document, English and Nepali typing, repairing computer
18/06/2015
Make A Cool Crack Effect On Face Using Photoshop
This is the one of the most easiest method to make crack effect on face without using brush tool.So lets start...
Tutorial - Make A Cool Crack Effect On Face Using Photoshop
Step 1
Open your image with Photoshop,h
Step 2:
Now create a new layer and name it as "Crack".
Step 3:
Go to "File → Place" and select Crack image (you can download it from google ) and place it above "Main" Layer.
Step 4:
Now Click "Normal" above Layer Tab and select "Multiply"
Step 6:
Erase the unwanted parts of Crack layer.
Step 7:
We done 98% of our work next step is up to you.Adjust image brightness,color and anything you like by going to "Image→ Adjustments"
Step 8:
After final touch up i get image like this.Make your effects as you like in given pic.
So I hope you all enjoy this easy tutorial.If you like the tutorial share it with your friends and have any doubts simply comment below.We are here to help you.
माइक्रोसफ्टले विन्डोज भर्सनको उत्पादन बन्द गर्ने
विन्डोज १० अन्तिम उत्पादन
काठमाडौं, वैशाख २६ (एजेन्सी) – माइक्रोसफ्टले हाल उत्पादन गर्दै आएको विन्डोज अपरेटिङ सिस्टमको उत्पादन बन्द गर्ने भएको छ । माइक्रोसफ्ट डेभलपमेन्टका प्रमुख जेरी निक्सनले यसै साता आयोजना गरिएको एक कन्फ्रेन्समा बोल्दै विन्डोज १० नै विन्डोज भर्सनको अन्तिम उत्पादन हुने बताएका छन् ।
उनले विन्डोजलाई अपडेट गरिने समेत बताए । उनले विन्डो १० लाई परिमार्जित गर्दै लैजाने बताए । उनले सिकागोमा भएको एक कन्फ्रेन्समा यस्तो बताएका हुन् ।
विन्डोले नयाँ सिस्टम विकास गरेर त्यसलाई निरन्तर अपडेड गर्दै जाने जनाएको छ । ‘विन्डोज ११ आउँदैन ।’ माइक्रोसफ्टको मनिटर गर्दै आएका विज्ञ तथा एनालाईस फार्म गार्थनर रिसर्च उपप्रमुख स्टेभ क्लेनह्यान्सले भने ।
उनले माइक्रोसफ्टले प्राप्त गर्ने अधिकांश आम्दानी नयाँ कम्प्युटरको बिक्रीबाट हुने बताए । माइक्रोसफ्टले नयाँ नयाँ फिचरहरु निर्माण गर्दै जाने र ग्राहकहरुसँग सहकार्य गर्दै पुरानोबाट नयाँ फिचर्सहरु प्रयोगका लागि सहयोग गर्दै जाने समेत उनले बताए । नयाँ विन्डोज भर्सन उत्पादन गर्दैन भन्दैमा कम्पनी यत्तिकै बस्छ वा अगाडी बढ्दैन भन्ने अर्थ नबुझन पनि उनले सबैसँग आग्रह गरे ।
फेसबुक मेसेन्जरमा अब पठाउनुहोस् अडियो सन्देश
fb audio textन्यूयोर्क – सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर सेवामा एउटा नयाँ विशेषता थपेकोे छ ।
मेसेन्जरमाथि उपभोक्ताहरुले अब ‘भोइस क्लिप’ (अडियो क्लिप) को आनन्द उठाउन सक्नेछन् । अडियो क्लिप पठाउनका लागि माइक्रोफोन आइकन दबाउनु पर्ने हुन्छ त्यसपछि सन्देश रेकर्ड गरेर प्रयोगकर्ताहरुले चाहेको व्यक्तिलाई पठाउन सक्नेछन् ।
यद्यपी यो विशेषताको लाभ अहिलेको लागि सबै उपयोगकर्ताहरुले उठाउन सक्नेछैनन् किनभने यो सुविधा अहिले टेस्ट ग्रुपलाई मात्र दिइएको छ । फेसबुकका सन्देश उत्पादकहरुका उपाध्यक्ष डेभिड मार्कसले एउटा बयानमा भने, ‘हामी सधैँ म्यासेन्जरको अत्यधिक उपयोगी बनाउने कार्यमा तल्लिन छौँ । फेसबुकको यो नयाँ विशेषताले प्रयोगकर्ताहरुलाई टाइप नै नगरी अडियो क्लिपको रुपमा सन्देश पठाउने सुविधा प्रदान गर्दछ ।’
डेभिडले उक्त टेस्ट हिजो अर्थात् मंगलबारदेखि सुरु गरेको जानकारी दिए ।
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Piple-7, Gadyauli
Narayangarh
17/01/2019