Synapse School
A model school in Rautahat “Educating Future Change Makers”
15/04/2026
शिक्षासँगै संस्कार सिकाउने हाम्रो प्रयास
हरेक अभिभावकको सपना हुन्छ—नानीहरूले गुणस्तरीय शिक्षासँगै असल संस्कार पनि सिकून्। यही उद्देश्यका साथ
Synapse Pre School and Montessori नानीहरूको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध छ ।
विद्यालयका विशेषताहरू
• आधुनिक र बालमैत्री शिक्षण विधि
• खेल्दै, रमाउँदै र बुझ्दै सिक्ने वातावरण
• अनुभवी र माया गर्ने शिक्षकहरू
• सुरक्षित, सफा र मैत्रीपूर्ण विद्यालय वातावरण
• बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकास
• शारीरिक तथा मानसिक विकास
• एकाग्रता, अनुशासन र आत्मविश्वास वृद्धि
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Chandrapur-4 Rautahat
Nepa
44515
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 17:00 |