GoMed

GoMed

Share

हामी यहाँ सबै किसिमको औषधी पाइन्छ साथै क्यान्सर को औषधी पाइन्छ।

25/01/2024

तानसेन फार्मेसी एण्ड प्याथोलोजीमा विशेषज्ञद्वारा निःशुल्क स्वास्थ्य परीक्षण !!!!!!

Photos from GoMed's post 19/01/2024

U r welcoming ..

29/09/2020

(थाइराइड, मधुमेह(सुगर) र हर्माेनका) बिरामीहरूलाई खुसिकाे खबर।

डा.दृष्टि शाह द्वारा थाइराइड, मधुमेह र हर्माेनका बिरामीहरूकाे चेकजाँच गरिने हुदा समयमै नाम दर्ता गराउन अनुरोध छ।

डा.नवीन बुढाथोकी द्वारा महिला समबन्धी सबै जांच गरिन्छ।

१) मधुमेह
२) सुगर कम हुने राेग
३) थाइराइड
४) महीनावारी गडबड र नि: सन्तान
५) महिलाकाे शरिरमा धेरै राै उम्रिने
६) स्तन बाट दुध चुहिने
७) पुरुषहरुमा स्तन बडने
८) शरिरको उचाई नबडी पुडकाे हुने वा धेरै अग्लाे हुने
९) लिङ्ग वा अन्डकाेष सानाे हुने
१०) याैन इच्छामा कमी आउने वा सम्भाेग गर्न गाह्रो हुने
११) याैवन अबस्था चाडै देखिने वा
१२) हड्डि बारम्बार टुट्ने हड्डी बाङ्गिने , हड्डि खिइने,
१३) शरिरको माेटाेपन बढने
१४) बारम्बार मिर्गौला काे पथरि हुने
१५) सानाे उमेरमा नै रक्त चाप बढ्ने तथा रक्त चाप अचानक बढेर टाउको दुख्ने, बान्ता आउने
१६) पसिना धेरै अाउने
१७) लीङ्ग निर्धारण गर्न गाह्रो हुने
१८) पिसाब धेरै बढी लाग्ने
१९) शरिर कालाे हुदै जाने, प्रेसर लाे हुने, चक्कर लाग्ने, झडाबानता भइराख्ने।
२०) भिटामिन डी काे कमि हुने
अादि।

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


सुशील कोइराला क्यान्सर हस्पिटल को सामुन्ने पट्टि।
Nepalganj
21900