SCAS - Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SCAS - Nepal, Health/Beauty, Nepalgunj-10, Banke, Nepalganj.
19/06/2025
18/05/2025
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा आयोजित Hemoglobinopathy सम्बन्धि कार्यक्रममा सहभागी ।
27/11/2023
भेरी अस्पतालमा बेड नपाएकोले सिकलसेल एनिमिया/ थालेसेमियाका बिरामीहरु सौचालय जाने बाटामा चिसो भुइँमा बसेर रगत चढाउदै। यी बिरामीको पीडाले कसैलाई नि छुन नसक्नु दु:खद । अस्पताल प्रशासन र ब्यबस्थापनको जिम्मेवारीमा रहनु भएका महानुभावहरुको ध्यान जावोस। यस्ता दृश्यले यहाँहरुको नियत र कार्य क्षमतामा गम्भीर प्रश्न उठाउदै न र?
Click here to claim your Sponsored Listing.
Website
Address
Nepalgunj-10, Banke
Nepalganj